Saturday, 4 July 2020

होसियार, covid-19 सम्बन्धमा कतिको सतर्कता अपनाउदै हुनुहुन्छ?




होसियार, COVID-19 सम्बन्धमा कतिको सतर्कता अपनाउदै हुनुहुन्छ?
- विश्लेषक हरु यो पनि अनुमान लगाउन सक्छन् की आजको दिन सम्म काे डाटा अनुसार हाम्रो छिमेकी देश भारतमा संक्रमण संख्या 625544 पुगेको छ र विश्वमा चौथो स्थानमा रहेको छ।अब चाँडै नै तेस्रो स्थानमा पुग्नेवाला छ। साे अनुसार अब हाम्रो देश नेपाल पनि छिमेकी देश भएकोले गर्दा COVID-19  संक्रमण संख्या सिघ्र बढ्ने र यो अनुमान हुन सक्छ कि विश्व मै 10 नम्बर भित्र पर्ने सम्भावना प्रबल देखिन्छ। त्यसैले समयमा नै अझै सजक बनौं । ............